लगानीकर्ता सम्बन्ध
शेयर संरचना, वित्तीय विवरण, वार्षिक प्रतिवेदन तथा लगानीकर्ता सूचनाहरू।
शेयर संरचना, वित्तीय विवरण, वार्षिक प्रतिवेदन तथा लगानीकर्ता सूचनाहरू।
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। निष्कासन तथा बिक्री प्रबन्धक: बि.ओ.के. क्यापिटल मार्केट लि.