मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। शेयर संख्या, आवेदन दिने मिति, संकलन केन्द्र लगायतका विस्तृत विवरणका लागि तल दिइएको पूर्ण सूचना हेर्नुहोला।
निष्कासन तथा बिक्री प्रबन्धक: बि.ओ.के. क्यापिटल मार्केट लि. — www.bokcapital.com.np
